काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदर्शन गरेकाे सभामा आफैले फोहोर संकलन गरेकोमा धन्यवाद दिएका छन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले विरोधसभाबाटै मंगलबार मेयर बालेन्द्रलाई लक्षित गर्दै फोहोर नगर्न कार्यकर्तालाई सचेत मात्र गराएनन्, जरिवानाको पत्र काट्न पर्खेर बसेको बताएका थिए । यसको जवाफमा शाहले सामाजिक सञ्जालमा कसैले फोहोर गर्छन् र […]