बिहान आँखा खुलेदेखि बेलुकी सुस्ताउने क्षणसम्म यान्त्रिक जीवन बिताउने हामी सामाजिक सञ्जालको जालमा अल्झिएका ‘सामाजिक प्राणी’ हौँ। विशेष गरी युवा पुस्ताका लागि सामाजिक सञ्जाल नै उनीहरूको थातथलोजस्तो बनिसकेको छ। यी सञ्जालमा युवा विभिन्न भाषा बोल्छन्। कोही देशको अवस्थालाई ‘बाल’ दिँदै बिदेसिन आयल्ट्स र पीटीई तयारीमा छन्। कोही नेता बन्ने सुरमा नाराबाजी गर्दै छन्। अनि कोही […]