एमालेको बैठक जारी, आजै सक्ने तयारी

३१ असोज, काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय समिति बैठक सुरू भएको छ । केन्द्रीय समितिको १०औं बैठकको तेस्रो दिनमा छलफल सुरू भएको हो । ललितपुरको जावलाखेलस्थित रामबाघ महलमा बुधबारदेखि सुरू भएको बैठकमा केन्द्रीय सदस्यहरूले आ-आफ्ना …