राप्रपाका ४८ जिल्लामा अधिवेशन सकियाे, भदौ मसान्तसम्म सबै जिल्ला टुंग्याउने तयारी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले हालसम्म ४८ जिल्लाको जिल्ला अधिवेशन सम्पन्न गरेको जनाएको छ ।