महँगो सम्बन्धविच्छेद : गेमिङ टाइकुनलाई एक अर्ब ५० करोड डलर तिर्न आदेश

दक्षिण कोरियाको सियोल परिवार अदालतले भिडियो गेम कम्पनी स्माइलगेटका संस्थापक क्वोन ह्युक–बिनलाई सम्बन्धविच्छेदका क्रममा पूर्व पत्नीलाई २० खर्ब वन अर्थात् एक अर्ब ५० करोड अमेरिकी डलरभन्दा बढी रकम तिर्न र कम्पनीको ३५ प्रतिशत सेयर हस्तान्तरण गर्न आदेश दिएको छ । अदालतले क्वोन र उनकी पत्नीबीचको सम्बन्धविच्छेद स्वीकृत गर्दै करिब २५ खर्ब वन मूल्यको सेयर तथा […]