यस्तो छ आज कालीमाटीमा फलफूल तथा तरकारीको थोक मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार ठूलो नेपाली गोलभेँडा प्रतिकिलो ९० रुपैयाँ, ठूलो भारतीय गोलभेँडा १०० रुपैयाँ, सानो लोकल गोलभेँडा ४५ रुपैयाँ, सानो टनेल गोलभेँडा ६८ रुपैयाँ र सानो भारतीय गोलभेँडा ५५ रुपैयाँ कायम भएको छ। आलुतर्फ रातो लाम्चो प्रतिकिलो ५१ रुपैयाँ, रातो […]