जीवीमा ‘चेकआउट बाई फोनपे’ विस्तार, भुक्तानी गर्दा २० प्रतिशतसम्म क्यासब्याक

फोनपेले जीवीसँग साझेदारी गर्दै आफ्नो ‘चेकआउट बाई फोनपे’ सेवा जीवीमा एकीकृत गरेको छ। यससँगै जीवीबाट अनलाइन सामान खरिद गर्ने ग्राहकले सहभागी मोबाइल बैंकिङ एपमार्फत सहज रूपमा भुक्तानी गर्न सक्ने भएका छन्। नयाँ व्यवस्थाअनुसार जीवीमा सामान खरिद गरेपछि भुक्तानीका क्रममा ग्राहकले ‘चेकआउट बाई फोनपे’ विकल्प छनोट गर्न सक्नेछन्। त्यसपछि सहभागी मोबाइल बैंकिङ एपमार्फत भुक्तानी प्रक्रिया पूरा […]