सुनको मौजुदा वितरणलाई परिमार्जन गर्नुपर्ने देखिन्छ : अर्थ सचिव उपाध्याय

१८ साउन, काठमाडौं । अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्यायले सुनको मौजुदा वितरण प्रणालीलाई परिमार्जन गरी सहज र पहुँचयोग्य बनाउनुपर्ने बताएका छन् । सोमबार संघीय संसदको अर्थ समितिको बैठकमा बोल्दै सचिव उपाध्यायले हाल कायम रहेको दैनिक …