नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष पद र कुर्सी बाहिरबाट हेर्दा सामान्य देखिए पनि नेपालको पुँजीबजारका लागि यो अत्यन्तै संवेदनशील जिम्मेवारी हो । विगतका विभिन्न घटनाले पनि नियामक निकायबाट हुने निर्णयले बजारमा कस्तो प्रभाव पार्न सक्छ भन्ने देखाउँदै आएका छन् । नेपालको पुँजीबजारको इतिहास धेरै लामो नभए पनि धितोपत्र बोर्डका कतिपय निर्णय समय–समयमा चर्चा र […]