टर्कीएमा खानी दुर्घटनामा ६ जनाको मृत्यु

मनिसा, टर्कीए । टर्कीएमा भएका दुई छुट्टाछुट्टै खानी दुर्घटनामा ६ जना कामदारको मृत्यु भएको छ । पश्चिमी टर्कीएको मनिसा प्रान्तस्थित सोमामा बिहीबार खानी भत्किँदा सात जना कामदार फसेका थिए । उद्धार टोलीले दुई जनाको शव निकाल्नुका साथै दुई जनालाई जीवितै उद्धार गरी अस्पताल पुर्‍याएको थियो । शुक्रबार बिहान खानीभित्र फसेका थप तीन जनाको शव फेला […]