घुमुवा प्रहरी भन्दै रकम असुल्ने एक जना नक्कली पेस्तोलसहित पक्राउ

९ साउन, काठमाडौं । रुपन्देहीमा घुमुवा प्रहरी भन्दै रकम असुल गरेको आरोपमा एक जना पक्राउ परेका छन् । नक्कली घुमुवा प्रहरी बनेर रकम असुल गर्ने गरेको आरोपमा सिद्धार्थनगर नगरपालिका-१३ घर भई ओमसतिया गाउँपालिका-४ बालापुरमा भाडामा बस्ने …