नक्कली शरणार्थी प्रकरण : को के कसुरमा दोषी ? ७ जनाले किन पाए सफाइ ?

२३ असार, काठमाडाैं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले १४ जनालाई दोषी ठहर गरेको छ । ७ जनाले यो मुद्दामा सफाइ पाएका छन् पूर्वमन्त्रीहरू टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहितले दोषी ठहर भएका छन् …