जन्मथलोलाई योगदान पुर्‍याउने व्यक्तिहरूलाई खन-काठमाडौं सेवा समाजको सम्मान

खन-काठमाडौं सेवा समाजले अर्घखाँचीको खनमा जन्मिएर आफ्नो जन्मथलोलाई योगदान गर्ने जेष्ठ नागरिक, निजामती कर्मचारी तथा एसईईमा उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीलाई सम्मान गरेको छ ।