खैरो हेरोइनसहित दुई जना पक्राउ

१० वैशाख, धनगढी । धनगढीमा साढे ११ ग्राम लागुऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् । धनगढीको राजपुरबाट गोदावरी नगरपालिका–५ बस्ने ३० वर्षीय घुम्मन राना र धनगढी–१३ बस्ने २६ वर्षीया आशा चौधरीलाई पक्राउ गरिएको प्रहरीले …