‘मन्त्रालयको इज्जतका लागि राजीनामा दिएको हुँ, सहयोग गरेकोमा धन्यवाद’

९ वैशाख, काठमाडौं । सम्पत्ति तथा शेयर कारोबारको विषय विवादमा आएपछि सुधन गुरुङले मन्त्रालयको इज्जतका लागि आफूले गृहमन्त्री पदबाट राजीनामा दिएको बताएका छन् । राजीनामा दिएपछि बुधबार मन्त्रालयका कर्मचारीलाई सम्बोधन गर्दै गुरुङले उक्त कुरा बताएका हुन् …