आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाँइदै

६ वैशाख, काठमाडौं । सरकारले आइतबार र सोमबार देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ महिनादेखि ५९ महिना सम्मका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ …