मर्जरमा दिइने लाभांश कर छुट अनियमितता छानबिन गरी असुल्न महालेखाको निर्देशन
५ जेठ, काठमाडौं । महालेखा परीक्षकको कार्यालयले एकभन्दा बढी संस्था गाभ्दा वा गाभिँदा सेयरधनीले लिएको लाभांश कर छुट लिने सन्दर्भमा अनियमितता भएको औँल्याएको छ ।
आयकर ऐन अनुसार गाभिएका कम्पनीले मात्र पाउने उक्त सुविधा गाभ्ने कम्पनीका …