२ वैशाख, काठमाडौं । २०६० साल असारमा डिल्लीबजारस्थित भोजनगृहमा समाजका केही प्रवुद्ध वर्ग भेला भए । नेपाली कांग्रेसका नेता डा. नारायण खड्काको नेतृत्वमा भएको भेलामा डा. केदारभक्त माथेमा, हिमालय शमशेर जबरालगायत उपस्थित थिए । भेलाको उद्देश्य थियो- काठमाडौंमा …