कांग्रेस नेता एवं पूर्वऊर्जामन्त्री दीपक खड्का पनि पक्राउ

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वऊर्जामन्त्री दीपक खड्का पनि पक्राउ पर्नुभएकाे छ। सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका क्रममा उहाँलाई पक्राउ गरिएकाे प्रहरी स्रोतले दावी गरेकाे हाे । ऊर्जामन्त्री खड्का लैनचौरस्थित स्काउटको जग्गा विवादमा मुछिनुभएकाे छ । जेनजी आन्दोलनकाे समयमा उहाँको निवासमा आगजनी हुँदा पैसा उडेको भन्दै एक भिडियो भाइरल भएको थियो । जसकाे बारेमा पनि […]