तेहरान – इरानी युद्धपोत ‘आइआरआएस डेना’ अमेरिकी–इजरायली आक्रमणमा ध्वस्त भएको घटनाको बदला लिन इरानी नौसेनाले अमेरिकी विमानवाहक युद्धपोत अब्राहम लिङ्कन तटीय क्षेत्रमा आक्रमण गर्ने घोषणा गरेको छ । इरानका नौसैनिक कमान्डर रियर एडमिरल शाहराम इरानीले अब्राहम लिङ्कन विमानवाहक युद्धपोतको गतिविधिलाई वास्तविक समयमा नजिकबाट नियालिरहेको बताएका छन् । उनले भने, ‘अब्राहम लिङ्कन एयरक्राफ्ट क्यारियर स्ट्राइक ग्रुप’ले […]