प्रतिपक्ष एक ठाउँमा छ, तर सत्तापक्षले कुनै आग्रह सुनिरहेको छैन : रमेश मल्ल

४ असार, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले प्रतिपक्षहरूले एक भएर आवाज उठाउँदा समेत सत्तापक्ष र सरकार सुन्न तयार नभएको टिप्पणी गरेको छ । बिहीबार प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै विपक्षी दलका सांसदहरू उठे । सभामुख डोलप्रसाद अर्यालले …