एसियन गेम्सको सहभागिता र खेलाडी छनोटबारे छिटै जानकारी गराउँछाैं : राखेप

३१ वैशाख, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले २०औं एसियन गेम्सका लागि खेलाडी छनोटसम्बन्धी सूचना जारी गरेको छ । राखेपले असोज ३ गतेदेखि जापानमा आयोजना हुने एसियन गेम्सका लागि नेपालबाट कति खेलमा सहभागिता रहने भन्ने …