वासिङ्टन – अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने देखिएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)का प्रमुख क्रिस्टालिना जर्जिएभाले सोमबार अमेरिका र इरानबीच भएको युद्धविराम सम्झौताको स्वागत गर्दै सम्झौतापछि पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू कम हुन समय लाग्ने बताएका हुन् । ‘हामीले पहिले […]