राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा सुरु

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा आजदेखि सञ्चालन गरेको छ ।