बंगलादेशको विकासका अभ्यास नेपाललाई उपयोगी हुन सक्ने सभामुखको विश्वास

३ असार, काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालले नेपालको विकास यात्रामा बंगलादेशका असल अभ्यासहरू उपयोगी हुन सक्ने बताएका छन् । नेपालका लागि बंगलादेशका राजदूत मो. शफिकुर रहमानसँगको भेटमा उनले यस्तो बताएका हुन् । भेटका अवसरमा सभामुख अर्यालले …