चुनावी नतिजा : कुन दलको अग्रता कति ?

प्रतिनिधिसभा सदस्यको बिहीबार सम्पन्न निर्वाचन पछि धमाधम मतगणना सुरु भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक मत गणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रता लिएको छ ।