काठमाडौं-८ : अहिलेसम्म धेरै दु:ख पायौं, अब त्यस्तो नहोस् भनेर भोट हाल्यौं
२१ फागुन, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ८ को परोपकार मावि मतदान केन्द्र । बिहान ७ बजेदेखि नै मतदान गर्न मतदाता लामबद्ध छन् । भर्खरका तन्नेरीदेखि बयोवृद्धसम्म लाइनमा छन् ।
कोही आफ्नो नाम मतदाता सूचीमा हेरिरहेका …