छुटिरहने पर्यावरणीय मुद्दा

केही दिनयता इरानसँग अमेरिका र इजरायलको लडाइँका कारण खाडी मुलुकहरू नराम्ररी प्रभावित भएका छन्। पश्चिम एसियामा भड्किएको युद्धबाट नेपालको अर्थतन्त्रमा ठूलो असर पर्नेवाला छ। वैदेशिक रोजगारी, अध्ययन र अन्य प्रयोजनका लागि यूएई, साउदी अरब, कतार, कुवेतलगायका खाडी मुलुकहरूमा १७ लाख २९ हजार २८८ नेपाली छन्। विदेशबाट आउने रेमिटेन्सकै टेकोमा अर्थतन्त्र उभिएको अवस्थामा बहुसंख्यक नेपालीहरू रोजगारीमा […]