डोल्पामा बोलेरो दुर्घटना: चालक रोकायाको ज्यान गयो

दुर्घटनामा चालक मुड्केचुला–३ भोटगाउँका २३ वर्षीय सल्मान रोकायाको घटनास्थलमै मृत्यु भएको हो। हाल रुकुम पश्चिम को त्रिवेणीमा बसोबास गर्दै आएका रोकाया एक्लै जिप चलाइरहेका थिए।