आगामी बजेटमा निर्यात प्रवर्द्धनलाई प्राथमिकता दिन सुझाव

१० चैत, काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमा निर्यात प्रवर्द्धनलाई प्राथमिकता दिन सरोकारवालाले जोड दिएका छन् । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले आगामी आव २०८३/८४ को बजेटबारे आयोजना गरेको छलफलमा निर्यातकर्ता, वस्तुगत महासंघ र उद्योग वाणिज्य …