धुँवाको मुस्लोमाझ हाम फालेर ज्यान जोगाएका यी प्रहरी हवल्दार

काठमाडौँ – जलेर कालो भएको महाराजगंजको ट्राफिक प्रहरी वृत्तको भवनमा रंगरोगन सुरु भइसक्यो। जेन–जी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त भएको वृत्तलाई रंगाउने