संसद् विघटन जनमतको अपमानः पत्रकार महासंघ - देशसञ्चार

काठमाडौँ – नेपाल पत्रकार महासंघले प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम भएको बताएको छ।