अमेरिकामा आवासीय क्षेत्रमा खस्यो विमान

एजेन्सी – अमेरिकाको सान डिएगोमा बिहीबार एक विमान आवासीय क्षेत्रमा दुर्घटना भएको छ।जसपछि धेरै घर र गाडीहरूमा आगो लागेको जनाइएको छ। स्थानिय अधिकारीहरूका अनुसार बिहीबार बिहानको तुवालोका कारण सान डिएगोको मर्फी क्यान्यन क्षेत्रमा एउटा सानो विमान दुर्घटनाग्रस्त भएको हो। दुर्घटनाका कारण करिब १५ घरमा आगो लागेको छ। सो क्षेत्रका कैयौँ ब्लकमा बस्ने मानिसहरूले घर खाली […]