काठमाडौं – सुदीप भुपाल सिंहको निर्देशनमा बनेको फिल्म ‘श्री बुकुरो : द होम कलिङ’को प्रदर्शन मिति फागुन १ गतेलाई तोकिएको छ । निर्माण पक्षले सोमबार एक पोस्टर सार्वजनिक गरी प्रदर्शन मितिबारे जानकारी दिएको हो । उक्त स्केच पेन्टिङ पोस्टरमा फिल्मका सबै शीर्ष कलाकारहरु अटाएका छन् । पारिवारिक कथामा बनेको यस फिल्ममा आशीर्वाद क्षेत्री, लक्ष्मी गिरी, […]