घरायसी प्रदूषणले अकालमा ज्यान गुमाउँदै महिला र बालबालिका

काठमाडौँ। भोजपुर, हतुवागढी गाउँपालिका–२ की ४५ वर्षीया सीता राईलाई गत असोजमा खोकी लाग्ने, छाती दुख्ने, आँखा पोल्ने, चिलाउने र कम देख्ने समस्याले एकाएक सताउन थालेपछि जचाउन धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगिन्। जाँचपछि डाक्टरले औषधि मात्र लेखेनन्, घरको धुँवाबाट जोगिने चेतावनीसमेत दिए। “डाक्टरले धुँवाले समस्या भएको हो, धुँवाबाट नजोगिए समस्या बल्झिइरहन्छ भन्नुभयो। भान्छाको काम […]