कलाकार थापाको निधनमा प्रधानमन्त्रीद्वारा दु:ख व्यक्त, भनिन्– चलचित्र जगत्‌ले दरिलो खम्बा गुमाउन पुगेको छ

प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ कलाकार सुनिल थापाको निधनमा दु:ख व्यक्त गरेकी छन् । प्रधानमन्त्री कार्कीले एक विज्ञप्ति जारी गरी  थापाको निधनमा दु:ख व्यक्त गरेकी हुन् ।