काठमाडौँ। बंगलादेशले आईसीसी महिला टी-ट्वेन्टी विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको छ। छनोटअन्तर्गत बुधबार सुपर सिक्समा थाइल्यान्डलाई ३९ रनले हराउँदै बंगलादेशले विश्वकपमा स्थान सुरक्षित गरेको हो। बंगलादेशले दिएको १६६ रनको लक्ष्य पछ्याएको थाइल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२६ रन मात्र बनाउन सक्यो। समूह चरणमा अपराजित रहेको बंगलादेशले सुपर सिक्समा चार अंक लगेको थियो। थाइल्यान्डलाई […]