एनभीएलले नेपाली भलिबललाई नयाँ उचाइमा पुर्याउनेछ : प्रशिक्षक भट्ट
३१ असार, काठमाडौं । नेपाली राष्ट्रिय भलिबल टिमका मुख्य प्रशिक्षक जगदिश प्रसाद भट्टले पहिलो पटक आयोजना हुन लागेको नेपाल भलिबल लिग (एनभीएल) ले नेपाली भलिबललाई नयाँ उचाइमा पुर्याउने बताएका छन् ।
एनभीएलको फ्रेन्चाइज टिम अन्नपूर्ण सुपर …