मिडिया तर्साउन भिजिलान्ते गतिविधि

२९ असार, काठमाडौं । सरकारका नागरिकविरोधी गतिविधिहरूमा प्रश्न उठाउँदै आएका मूलधारका सञ्चार माध्यमलाई आतंकित पार्ने उद्देश्यले शंकास्पद भिजिलान्ते गतिविधि सुरू भएका छन् । पञ्चायतकालमा स्वयं तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले भन्ने गरेका थिए– देश दरबारले होइन, भूमिगत …