भियतनाम स्पिडबोट दुर्घटना : क्याप्टेन पक्राउ

भियतनामको फु क्वोक टापु नजिकै भएको स्पिडबोट दुर्घटनापछि प्रहरीले क्याप्टेन गुयेन होंग हाईलाई पक्राउ गरेको छ। क्याप्टेनमाथि समुद्री र जलमार्ग सुरक्षा नियमहरू उल्लंघन गरेको आरोप लागेको छ। उनीविरुद्ध आपराधिक अनुसन्धान सुरु गरिएको छ। भियतनामको रक्षा मन्त्रालयको …