रास्वपा नयाँ राजनीतिक क्रान्तिको कडी हो : बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले रास्वपालाई वैकल्पिक राजनीतिको सबैभन्दा महत्वपूर्ण उपलब्धि भएको बताएका छन्। आफूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै उनले रास्वपाको उदयलाई नेपाली राजनीतिक इतिहासको नयाँ क्रान्तिको कडीको रूपमा व्याख्या गर्दै पार्टीलाई सुशासन र समृद्धिको अभियानमा केन्द्रित हुन आग्रह गरेका छन्। ७१ वर्ष पूरा गरी ७२ वर्षमा प्रवेश गरेको उल्लेख गर्दै […]