Use App
Read now
(current)
Download
khabarhub.com
1 घण्टा पहिले
धोबिखोला मिचेर बनाइएको ७ तल्ले घर भत्काउन सुरु
काठमाडौं- सरकारले काठमाडौंको अनामनगरस्थित धोबीखोला मिचेर बनाइएको ७ तले घर भत्काउन लागेको छ । भोजपुरको कटुञ्जेका इन्द्र चाम्लिङले बनाएको यो सात तले घरले धोबी खोला क्षेत्र मिचेको पाइएपछि भत्काउन लागिएको हो । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
पूर्ण विवरण