पूर्णबहादुरको समीक्षा- २४ भदौको सिलसिला विशेष महाधिवेशन, विशेषकै जगमा रास्वपालाई दुई तिहाइ

१५ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कांग्रेसको विशेष महाधिवेशन भदौ २४ गतेकै निरन्तरता रहेको टिप्पणी गरेका छन् । कांग्रेस आधिकारिताबारे निर्वाचन आयोगको निर्णय पनि त्यसैको निरन्तरता भएको बताउँदै उनले त्यसैको …