बेवारिसे बन्यो स्वास्थ्य बीमा बोर्ड : नेतृत्व न वित्तीय व्यवस्थापन

९ वैशाख, काठमाडौं  । वित्तीय संकटले थला परेको स्वास्थ्य बीमा बोर्ड नेतृत्वविहीन अवस्थामा पुगेको छ ।  स्वास्थ्यमन्त्री निशा मेहताले मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्य बीमा बोर्डका निमित्त कार्यकारी निर्देशक डा. कृष्ण पौडेलको काज फिर्ता गरी गजेन्द्रनारायण …