थप ३०४ जना सहकारी पीडितले फिर्ता पाए बचत रकम

सरकारले समस्याग्रस्त सहकारीका थप ३ सय ४ जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ।