काठमाडौं– त्रिचन्द्र बहुमुखी क्याम्पसको पूर्वाधार विकासका लागि विद्यार्थीहरूले ‘भिक्षाम् देही’ अभियान सञ्चालन गर्ने भएका छन्। क्याम्पसका जीर्ण भवन, कक्षाकोठा तथा प्रयोगशालाको सुधारका लागि स्रोत अभाव रहेको भन्दै विद्यार्थीहरूले भिक्षादानमार्फत रकम संकलन गरेर सुधार कार्य अघि बढाउने योजना बनाएका हुन्। उक्त कार्यक्रम भोलि शुक्रबार बिहान ९ बजेदेखि त्रिवचन्द्र बहुमुखी क्याम्पसमा सञ्चालन हुनेछ। अभियान विश्वविद्यालयअन्तर्गतका सम्पूर्ण विद्यार्थीहरूको […]