२४ घण्टामा १७१९ जना चालक ट्राफिक कारबाहीमा, करिब १२ लाख राजस्व संकलन
२८ चैत, काठमाडौं । बितेका चौबिस घण्टामा सवारी नियम पालना नगर्ने एक हजार ७१९ जना चालक ट्राफिक कारबाहीमा परेका छन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाएका ११३ जना, यान्त्रिक …