काठमाडौं– नेपालका लागि हुवावे उत्पादनहरूको एक मात्र आधिकारिक राष्ट्रिय वितरक कल मोबिलिटी प्रालिले नेपालको तीव्र गतिमा फैलिरहेको फिट्नेस समुदायमध्येको एक, ‘मेल्टडाउन नेपाल’ सँग एक वर्ष लामो सहकार्यको घोषणा गरेको छ । यो साझेदारीको मुख्य उद्देश्य हुवावेको वेयरेबल प्रविधिलाई वास्तविक जीवनका अनुभवहरू, सामुदायिक संलग्नता र फिट्नेसमा आधारित अभियानहरूमार्फत नेपालका सक्रिय र स्वास्थ्य–सचेत दर्शकहरूको नजिक पुर्याउनु रहेको […]