२० चैत, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँँग गण्डकी प्रदेशका सांसदहरूले आफ्नो क्षेत्रको समस्या समाधानको पहल गर्न माग गरेका छन् । प्रधानमन्त्री शाहले प्रदेशगत रूपमा प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरिरहेका छन् । जसअर्न्तगत शुक्रबार …