काठमाडौं- सरकारले संसद् बैठक डाकेपछि गत फागुन २१ गतेको निर्वाचनबाट प्रतिनिधि सभामा सिट पक्का गरेका ६ दलको बैठक सिंहदरबारमा सुरू भएको छ । संघीय संसद् सचिवालयले आह्वान गरेको उक्त बैठकमा प्रतिनिधिसभामा सहभागी भएका दलहरूका सांसद जुटेका छन् । यस पटकको प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, श्रमसंस्कृति र राप्रपाले मात्रै प्रतिनिधित्व […]